१५ बैशाख, २०८१ शनिबार

02:14:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज

७ असोज, २०७९

एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार सेयरको सूचीकरण खारेज गरिएको छ ।

बैंकले जारी गरेको २० लाख कित्ता  "७ प्रतिशत लाभांश दरकाे अग्राधिकार सेयर" असोज १३ गते पाँचौ तथा अन्तिम पटक साधारण सेयरमा परिणत हुने भएकोले उक्त अग्राधिकार सेयरको कारोबार असोज ६ गतेसम्म मात्रै कायम गरी सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ ।