१४ बैशाख, २०८१ शुक्रबार

02:40:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचिकृत

७ असोज, २०७९

नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा एक कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

एभरेष्ट बैंक लिमिटेडले साउन १८ गतेबाट भदाै १ गतेसम्म ६ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५" नाममा ऋणपत्र निष्कासन गरेकाे थियाे ।