८ बैशाख, २०८१ शनिबार

02:38:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा अभियान लघुवित्तको आईपीओ सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

७ असोज, २०७९

नेप्सेमा अभियान लघुवित्तको आईपीओ सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो ।


पहिलो कारोबारका लागि लघुवित्तको आईपीओलाई नेप्सेले न्युनतम १०५ रुपैयाँ ३६ पैसा देखि अधिकतममा ३१६ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही मूल्यलाई आधार मानेर आइतबारदेखि लघुवित्तको सेयर दोस्रो बजारमा किनबेच हुनेछ ।

नेप्सेले अभियान लघुवित्तलाई AVIYAN कारोबार संकेत प्रदान गरेको छ ।