२६ बैशाख, २०८१ बुधबार

06:12:20 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै सरकार

Nepal Business

६ असोज, २०७९

अहिले विद्युत् व्यापार भइरहेकामा प्राधिकरणको जोड देशभित्रै खपत बढाउनु रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै सरकार

काठमाडौँ । 
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताएका छन् ।

सुन्दर ट्रेडर्स प्रालिले विहिबार आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शनी कार्यक्रममा निर्देशक घिसिङले विद्युत्को प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताए । 

सवारीसाधनलगायत विद्युत्को प्रयोग बढाउन सकिने उनको धारणा छ ।