१५ बैशाख, २०८१ शनिबार

09:52:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ९.८३ अंकको गिरावट

Nepal Business

६ असोज, २०७९

सेयर बजारमा ९.८३ अंकको गिरावट

काठमाण्डौं । सेयर बजार बिहिबार घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार आज सेयर बजार ९.८३ अंकले हो । 

आज नेप्से सूचक ९.८३ अंकले घटेर १८३८।९७ को बिन्दुमा बन्द भएको छ । कारोबारमा आएका २२९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर खरिद बिक्रिबाट ६५ करोड ५७ लाख ५ हजार १६९ बराबरको कारोबार भएको छ ।

जस मध्ये नबिल बैंक लिमिटेडको २ करोड ५८ लाखको कारोबार भएको छ भने बोटर्स नेपालको २  करोड ४१ लाखको कारोबार भएको छ ।