९ मंसिर, २०८१ आइतबार
05:42:38 AM
११ माघ, २०७८
काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यालय सचिव डा। भिष्म अधिकारीले विज्ञप्ति जारी गदै पार्टी अध्यष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ । अध्यक्ष ओली चार दिनदेखि कोरोना संक्रमण भएर भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको
छ । उहाँकोस्वास्थ्य अवस्था सामान्य रहेकोछ ।अध्यक्षको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको
कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सबैलाई एमालेले धन्यवाद समेत दिएको छ ।