२३ बैशाख, २०८१ आइतबार

03:46:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज सेयर कारोबार नहुने

३ असोज, २०७९

आज सेयर कारोबार नहुने

काठमाडौं । आज (सोमबार) नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) नखुल्ने भएको छ । आज सविधान दिवसको दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ । सार्वजनिक बिदा भएसँगै आज सेयर कारोबार समेत बन्द रहनेछ ।

अब सेयर बजार भोलि मंगलबार मात्रै खुल्ने छ ।  नेपालको सविधान २०७२ साल असोज ३ गतेका दिन संबिधानसभाबाट जारी भएको थियो । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।