४ जेठ, २०८१ शुक्रबार

10:41:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुठीघरबाटै डेढसय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी

९ माघ, २०७८

गुठीघरबाटै डेढसय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी

ललितपुर, ९ माघ , ललितपुर महानगरपालिका २६ सुनाकोठीस्थित गुठी घरबाट पितलबाट बनेको दुई फिटअग्लो र डेढ फिट चौडा भएको डेढ सय वर्ष पुरानो बालकुमारीको मूर्ति गएराति चोरी भएको छ ।

गुठी घरबाट पितलबाट बनेको दुई फिटअग्लो र डेढ फिट चौडा भएको डेढ सय वर्ष पुरानो बालकुमारीको मूर्ति गएराति चोरी 

चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट प्रहरी अनुस्न्धानमा खटिएको छ । चोरीमा संलग्न  व्यक्तिहरू फरार रहेको जनाइएको छ । मूर्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको  छ ।