५ जेठ, २०८१ शनिबार

12:35:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रचण्ड पत्नी सीताको आईसीयूमा उपचार जारी

Nepal Business

९ माघ, २०७८

प्रचण्ड पत्नी सीताको आईसीयूमा उपचार जारी

फोटो सामाजिक सञ्जालबाट

काठमाडौं । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । दाहाललाई मेडिसिटी अस्पताल भैंसिपाटीको आईसीयू कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको जनाईएको छ । 
पारिवारिक स्रोतका अनुसार दाहाल अस्पताल भर्ना भएको तीन दिन भएको छ । उहाँलाई निमोनियासमेत देखिएको छ । 
दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।० बाट लामो समयदेखि ग्रसित हुनुहुन्छ ।