२३ बैशाख, २०८१ आइतबार

08:46:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ८ लाख ७० हजार कित्ता बोनस सेयर सूचिकृत

३० भदौ, २०७९

नेप्सेमा ८ लाख ७० हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा कम्पनीको २० प्रतिशत बोनस बापतको ८ लाख ७० हजार एक सय ४२ दशमलव ३१ कित्ता सेयर सूचिकृत भएको हो ।  सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।