१४ बैशाख, २०८१ शुक्रबार

07:09:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खेलकुद मन्त्री अथक बाँके १ बाट उम्मेदवार सिफारिस

Nepal Business

२८ भदौ, २०७९

खेलकुद मन्त्री अथक बाँके १ बाट उम्मेदवार सिफारिस

बाँके। आसन्न संघिय निर्वाचनकालागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)  बाँकेबाट उम्मेदवार सिफारीस हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं  १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो ।

मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।