२७ बैशाख, २०८१ बिहिबार

07:23:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा इक्विटी फण्डले घोषणा गर्यो लाभांश

२८ भदौ, २०७९

सानिमा इक्विटी फण्डले घोषणा गर्यो लाभांश

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७८। ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्डको गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

उक्त योजनाका इकाइधनीहरुलाई करसहित २२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।