२४ बैशाख, २०८१ सोमबार

01:17:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल लाईफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२८ भदौ, २०७९

नेशनल लाईफ  इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।