२६ बैशाख, २०८१ बुधबार

06:36:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार सेयर कारोबार बन्द हुने

२४ भदौ, २०७९

शुक्रबार सेयर कारोबार बन्द हुने

काठमाडौं । आज (शुक्रबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुने भएको हो ।

अब सेयर बजार अर्को साता आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।