१५ बैशाख, २०८१ शनिबार

05:54:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

क्रिकेट सङ्घबाट कप्तान सन्दीप निलम्बित

Nepal Business

२३ भदौ, २०७९

सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज विहिबार जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ ।

क्रिकेट सङ्घबाट कप्तान सन्दीप निलम्बित

काठमाडौँ,
नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।

लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा बालिका करणीको जाहेरी परेको थियो ।  विहिबार  अदालतले उनलाई पक्राउ पूर्जि जारी गरेको छ ।         

सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज विहिबार जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ । 

लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा बालिका करणीको जाहेरी परेको थियो ।  आजै अदालतले उनलाई पक्राउ पूर्जि जारी गरेको छ ।