२४ बैशाख, २०८१ सोमबार

01:43:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इ–बीमा र अजोड इन्स्योरेन्सबीच सम्झौता

Nepal Business

२३ भदौ, २०७९

इ–बीमा र अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाण्डौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा  इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नुभएको हो । 

 सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरी सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँच योग्य बनाउने छ ।

इ–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ ।