२५ बैशाख, २०८१ मंगलबार

10:45:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

२३ भदौ, २०७९

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ११.९७ अंकले घटेर १९३९.८८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३१ अंकले बढेर १९४०.१९ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८ स्टकको ४७ हजार १८५ रुपैयाँ बराबरको ८० कित्ता सेयर किनबेच भएको छ।