८ मंसिर, २०८१ शनिबार
11:34:16 AM
५ माघ, २०७८
काठमाडौँ, ५ माघ । नेपाल आयल निगमले अन्तत: बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमनमा अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन रुपैयाँ वृद्धि गरिएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन रुपैयाँ वृद्धि,हवाई इन्धनको मूल्य रु पाँचले बढ्यो, ग्याँसमा यथावत
हवाई इन्धनको मूल्य रु पाँचले बढाएको तर ग्याँसका मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।
दुई दिन अघि मात्रै निगमले मूलय बढाउने उद्देश्यले मनोविज्ञान बुझन् एउटा विज्ञप्ति जारी गरेको थियो । त्यस समयमा नेपाल विजनेसले यसरी आयल नियमको अप्रत्याशित विज्ञप्ति, देखायो घाटैघाटा : मूल्य बढाउन मनोविज्ञान बुझ्ने प्रयास (विज्ञप्ति हेर्नुहोस् ) शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो । त्यसैको सिलसिला स्वरुप आज मूल्य बढाइएको हो ।
हेर्नुहोस् विज्ञप्ति