१० असोज, २०७९ सोमबार

05:58:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सडकमा पर्ने घरको नक्सा लिएर आउन वीरगञ्ज महानगरको सूचना

Nepal Business

२१ भदौ, २०७९

सडकमा पर्ने घरको नक्सा लिएर आउन वीरगञ्ज महानगरको सूचना

काठमाडौं । 
वीरगञ्ज महानगरपालिकाले सडकको दायाँबायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ ।

१ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भएरनभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो

महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भएरनभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो ।