२१ चैत, २०८१ बिहिबार
04:22:45 AM
२१ भदौ, २०७९
काठमाडौं ।
वीरगञ्ज महानगरपालिकाले सडकको दायाँबायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ ।
१ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भएरनभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो
महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भएरनभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो ।