६ जेठ, २०८१ आइतबार

08:55:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २७ लाख २७ हजार कित्ता ऋणपत्र सूचिकृत

२१ भदौ, २०७९

नेप्सेमा २७ लाख २७ हजार कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको सूचिकृत भएको छ । नेप्सेमा नेपाल एनएमबि बैंकको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

एनएमबि बैंकले बैशाख १ गते देखि जेठ ४ गतेसम्म ५ वर्ष अवधिको १५ वर्ष ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३–९४’को नाममा ऋणपत्र  निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । सोही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।