२२ बैशाख, २०८१ शनिबार

01:15:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई चयन

Nepal Business

२१ भदौ, २०७९

गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई चयन

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई चयन हुनुभएको छ । 

सोमबार बसेको संचालक समितिको बैठकले भदौ २१ गते देखि लागु हुने गरी संस्थापक संचालक रहेका डेकिन्द्र कुमार राईलाई सर्वसम्मत निर्णयले अध्यक्षमा चयन गरेको हो ।

यस अघि अध्यक्ष रहेका गौरव बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाउदै संचालक समितिमा संचालक सदस्यमा मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिनुभएको थियो। 

सोमबार बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गर्दै राईलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।