२६ बैशाख, २०८१ बुधबार

07:30:46 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र बोर्डले प्राइभेट इक्युटी कम्पनीलाई दिन थाल्यो लाइसेन्स

Nepal Business

१८ भदौ, २०७९

जसमा दुई कम्पनी ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई बोर्डले पहिले नै लाइसेन्स दिएको थियो भने गत बुधवार बसेको सञ्चालक समिति बैठक मार्फत थप ६ कम्पनीले लाइसेन्स पाएको बोर्डले जनाएको छ।

धितोपत्र बोर्डले प्राइभेट इक्युटी कम्पनीलाई दिन थाल्यो लाइसेन्स

काठमाडौँ,
नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्युटी कम्पनीहरूलाई भटाभट लाइसेन्स दिन थालेको छ। तर नेपालका पुराना प्राइभेट इक्युटी कम्पनीहरू भने अझै धितोपत्र बोर्डमा दर्तै हुन गएका छैनन्।

नेपाल धितोपत्र बोर्डका अनुसार गएको एक महिनामा आठ वटा कम्पनीहरूलाई प्राइभेट इक्विटिको लाइसेन्स दिएको छ।