२८ बैशाख, २०८१ शुक्रबार

11:04:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ९७ लाख ९५ हजार कित्ता हकप्रद सेयर सूचिकृत

१० भदौ, २०७९

नेप्सेमा ९७ लाख ९५ हजार कित्ता हकप्रद सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा हाइड्रो इलेक्ट्रीसिटी  इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको हो ।

नेप्सेमा कम्पनीको लिलामी मार्फत् बिक्री गरिएको संस्थापक समूहको ९७ लाख ९५ हजार ५ सय ५ कित्ता सेयर सूचिकृत भएको हो ।