२८ बैशाख, २०८१ शुक्रबार

06:51:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वाधिक कमाउनेमा यी कम्पनी

Nepal Business

७ भदौ, २०७९

सर्वाधिक कमाउनेमा यी कम्पनी

काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८१ अकंले बढेर २०५४.९५ बिन्दुमा बन्द भएको हो । 

आज पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छन् । नेप्सेमा झिनो सुधार आउँदा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ ।

आज रुरु जलविद्युत, अपर हेवाखोला हाइड्रोपावर र मन्दीकीनि हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । साथै, सानिमा लार्ज क्याप फण्डको ३.२९ प्रतिशत र हिमालयन बैंकको ३.१६ प्रतिशतले सेयर बढेको छ ।