१७ बैशाख, २०८१ सोमबार

10:56:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा

३ माघ, २०७८

मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा


३ माघ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । 

सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।