३१ बैशाख, २०८१ सोमबार

05:32:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

५ भदौ, २०७९

 नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा बैंकको ‘कृषि ऋणपत्र’ सूचीकृत भएको हो। बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख ७३ हजार २५ इकाइ सूचीकृत भएको छ।

यो ऋणपत्र ९ वर्षे अवधिको रहेको छ । यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउँछन्।