३० बैशाख, २०८१ आइतबार

09:01:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

५ भदौ, २०७९

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २७.५६ अंकले बढेर २०६८.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७९ अंकले बढेर २०७०.०६ विन्दुमा पुगेको छ।

आइतबार ९ लाख ५ हजार ९९१ रुपैयाँ १० पैसा बराबरको २ हजार २११ कित्ता सेयर किनबेच भएको छ।