३१ बैशाख, २०८१ सोमबार

04:33:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर कारोबार शुक्रबार बन्द हुने

Nepal Business

३ भदौ, २०७९

सेयर कारोबार शुक्रबार बन्द हुने

 काठमाण्डौं । सेयर कारोबार आज शुत्रबार बन्द हुनेछ । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी परेकोकाले आज सेयर बजार बन्द हुने भएको हो । 

देशभर हिन्दु धर्मालम्बीहरुले भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँने भएकाले सरकारले सार्वजनिक बिदा दिएको छ । भोली शनिबार परेकाले अब सेयर कारोबार आइतबार मात्र खुल्नेछ ।