३१ बैशाख, २०८१ सोमबार

05:44:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार सेयर कारोबार बन्द रहने

२ भदौ, २०७९

शुक्रबार सेयर कारोबार बन्द रहने

काठमाडौं । भोलि (भदौ ३ गते शुक्रबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन नेप्सेको कारोबार पनि बन्द हुँदै आएको छ । अबको सेयर कारोबार भदौ ५ गते आइतबार मात्रै खुल्ने छ ।