३१ बैशाख, २०८१ सोमबार

12:26:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा २.६१ अंकले घट्यो नेप्से

२९ साउन, २०७९

प्रि ओपन सेसनमा २.६१ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १८.९६ अंकले घटेर २०३७.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६१ अंकले घटेर २०३५.३२ विन्दुमा पुगेको छ ।

आइतबार प्रि ओपन सेसनमा १३ लाख ३० हजार ३५६ रुपैयाँ बराबरको १ हजार ४१६ कित्ता सेयर किनबेच भएको छ।