६ मंसिर, २०८१ बिहिबार
05:40:38 PM
उनका अनुसार प्रदर्शनी अवधिमा साँझको समयमा परिषद्मा शास्त्रीय सङ्गीतसमेत प्रस्तुत हुनेछ । हरेक वर्ष वैशाख २ गतेबाट सुरु हुने गरिएकोमा यसपालीबाट उक्त प्रदर्शनी जेठ १५ गते गणतन्त्र दिवसकै अवसर पारेर सुरुवात गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिए । उनका अनुसार यसरी जेठ १५ बाट प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुनेछ ।
प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठको एक सय १२औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको छ ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित