१ मंसिर, २०८१ शनिबार
05:26:41 AM
दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएकोबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गर्नुभएको नेपालको स्थायी नियोगले जनाएको छ ।
सबैभन्दा धेरै आलु भारतबाट रु छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार र बङ्गलादेशबाट रु २४ करोड ८१ लख ५९ हजार गरी कूल रु छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बरबार, भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित