९ मंसिर, २०८१ आइतबार
10:54:01 AM
२४ साउन, २०७९
ज्ञवाली नेपाल बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको थियो ।
काठमाडौँ,
नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवालीलाई नियुक्त गरिएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको हो । उक्त बैठक सोमबार बसेको थियो ।
ज्ञवाली नेपाल बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको थियो ।