९ मंसिर, २०८१ आइतबार
03:01:42 AM
२३ साउन, २०७९
काठमाण्डौं । सुनको मूल्य सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलामा ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलामा १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।