१६ चैत, २०८० शुक्रबार

04:14:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्यवसाय प्रवद्र्धन गर्न चीनमा निजी व्यवसायीलाई बढी ऋण

Nepal Business

२१ साउन, २०७९

बैंक तथा वित्तीय संस्थाहरूले निजी उद्यमीहरूलाई दिनुपर्ने कर्जा अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्ष ११.४ प्रतिशतले बढेको छ ।

व्यवसाय प्रवद्र्धन गर्न चीनमा निजी व्यवसायीलाई बढी ऋण

बेइजिङ ।

देशका वाणिज्य बैंकहरूले निजी व्यवसाय प्रवर्द्धनलाई प्रोत्साहन गर्न अधिक ऋण प्रवाहको व्यवस्था गरेका छन् ।

बैंक तथा बिमा नियामक निकायको निर्देशनानुसार निजी उद्यम बढाउन ऋण सहयोगको सीमामा वृद्धि गरिएको हो ।

बैंक तथा बिमा नियामक निकायको निर्देशनानुसार निजी उद्यम बढाउन ऋण सहयोगको सीमामा वृद्धि गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले निजी उद्यमीहरूलाई दिनुपर्ने कर्जा अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्ष ११.४ प्रतिशतले बढेको छ । रासस/सिन्ह्वा