७ बैशाख, २०८२ आइतबार

02:21:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ आज डलरको भाउ (दरसहित)

Nepal Business

२० साउन, २०७९

यस्तो छ आज डलरको भाउ (दरसहित)

काठमाडौं ।  अमेरिकी  एक डलरको बिक्री दर १२७ रुपैयाँ ४५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ८५ पैसा रहेको छ । 

यस्तै एक युरोको खरिद दर १२९ रुपैयाँ २६ पैसा रहेको भने भने बिक्रिदर १२९ रुपैयाँ ८७ रुपैयाँ रहेको छ ।