६ जेठ, २०८१ आइतबार

08:16:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दैे विरोध प्रदर्शन

Nepal Business

१९ साउन, २०७९

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दैे विरोध प्रदर्शन

काठमाण्डौं । अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दैे विरोध प्रदर्शन गरेको छ । काठमाण्डौंमा बिहीबार क्रान्तिकारीको केन्द्रीय समितिले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा मूल्य घट्दा पनि नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको भन्दै क्रान्तिकारीले नेपाल आयल निगमको कार्यालय अगाडि दबाब मुलक बिरोध प्रदर्शन गरेको हो ।

आयल निगमले भने भारतबाट मूल्य घटेर आएपनि निगमको घाटा कायमै रहेकोले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाएको छ ।