९ मंसिर, २०८१ आइतबार

07:39:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ४ करोड ३३ लाख कित्ता सेयर सूचिकृत

१८ साउन, २०७९

नेप्सेमा ४ करोड ३३ लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेडको सेयर सूचिकृत भएको छ । नेप्सेमा नबिल बैंकले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई १ः०.४३ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य तथा चुक्ता मूल्य १०० रूपैयाँ दरको कुल ४ करोड ३३ लाख ६७ हजार २ सय १९ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको हो ।