१७ बैशाख, २०८१ सोमबार

03:24:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जहाँ चङ्गासँगै यसरी मान्छे पनि आकाशमा उडे

Nepal Business

३० पुस, २०७८

जहाँ चङ्गासँगै यसरी मान्छे पनि आकाशमा उडे

२९ पुस । श्रीलंकामा एक व्यक्ति चंगा झै उडेका देखिएको छ । तर उनी सहज रुपमा यसरी उडेका भने होइनन्, उनलाई चंगाले नै सँगसँगै उडाएको हो । एउटा विशाल चङ्गा उडाउन लाग्दा एक व्यक्तिलाई चङ्गाले तानेर आकाशमा पुर्‍याएको हो ।

उनी सहज रुपमा यसरी उडेका भने होइनन्, उनलाई चंगाले नै सँगसँगै उडाएको हो

उत्तर श्रीलङ्काको जाफ्नास्थित पोइन्ट पेड्रोमा नादरस मनोहरन चङ्गाको डोरीमा १२ मिटर माथि पुगे। उनका साथीहरूले निकै मेहनत गरेर उनलाई भुइँमा ओराले। मनोहरन भाग्यले जोगिए, उनलाई सामान्य चोटपटक मात्र लाग्यो। उक्त दृष्य भिडियोमासमेत कैद छ । बीबीसी