९ मंसिर, २०८१ आइतबार
08:33:28 AM
१७ साउन, २०७९
काठमाण्डौं । अमेरिकी एक डलरको नेपाली खरिद दर १२६ रुपैयाँ १४ पैसा र बिक्री दर १२६ रुपैयाँ ७४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरो एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा र बिक्री दर १३० रुपैयाँ २ पैसा रहेको छ ।
यस्तै पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा, स्वीस फ्रेंक एकको १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ ।