६ जेठ, २०८१ आइतबार

08:16:26 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानन्यायाधीशविरुद्धको महाभियोग अघि बढाउन नेपाल बारको माग

Nepal Business

१६ साउन, २०७९

सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुले राजनीतिक दलहरूलाई आफूहरूले दबाब दिने र पारित गर्नका लागि बाहिरबाट काम गर्ने भन्दै बारका अधिकारीले सभामुख सापकोटालाई महाभियोग थन्क्याएर नराख्न आग्रह गरेका छन् ।

प्रधानन्यायाधीशविरुद्धको महाभियोग अघि बढाउन नेपाल बारको माग

काठमाडौँ,

नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग अघि बढाउन माग गरेको छ ।

बारका पदाधिकारीले सोमार सभामुख अग्निप्रसाद सापकोटालाई  भेटेर न्यायपालिका प्रमुखविरुद्धको महाभियोग अलपत्र नपार्न अनुरोध गरेकाा हुन् । 