९ मंसिर, २०८१ आइतबार
08:14:28 AM
१६ साउन, २०७९
काठमाण्डौं । अमेरिकी १ डलरको बिक्री दर १२७ रुपैयाँ ११ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९१ पैसा रहेको छ भने पाण्ड स्ट्रलिङ एकको खरिद दर १५३ रुपैयाँ ९३ पैसार र बिक्री दर १५४ रुपैयाँ ६६ पैसा रहेको छ ।