९ मंसिर, २०८१ आइतबार
08:29:37 AM
१५ साउन, २०७९
दुवै बैंकले १ः१ स्वाप रेसियो कायम गर्ने सहमझदारी गरेका छन् । अन्तिम निर्णय भने डीडीए गरेपछि तय हुने प्रभु बैंक श्रोतले जनाएको छ ।
काठमाडौं । प्रभु बैंकमा सेञ्चुरी बैंक गाभिने (विलय हुने) भएको छ ।
प्रभुले उक्त बैंकलाई एक्वायर (प्राप्ती) गर्ने गरी आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गाभिएपछि पनि बैंकको नाम ‘प्रभु’नै रहने छ ।
प्रभुले उक्त बैंकलाई एक्वायर (प्राप्ती) गर्ने गरी आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गाभिएपछि पनि बैंकको नाम ‘प्रभु’नै रहने छ ।
दुवै बैंकले १ः१ स्वाप रेसियो कायम गर्ने सहमझदारी गरेका छन् । अन्तिम निर्णय भने डीडीए गरेपछि तय हुने प्रभु बैंक श्रोतले जनाएको छ ।
सञ्चालक समितिमा ४ जना प्रभुबाट र तीन जना सेन्चुरीबैंकबाट रहने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन रहने जनाइएको छ । सेन्चुरीको मनोज न्यौपाने डेपुटी सीईओ बन्ने समझदारी भएको छ ।
स्रोतका अनुसार पुसभित्र एकीकृत कारोबार सुरु गर्ने योजनाका साथ मर्जर प्रक्रिया अघि बढाइएको छ ।