९ मंसिर, २०८१ आइतबार
08:59:04 AM
१५ साउन, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा अमेरिकी डलर एकको बिक्रि मूल्य १२७ रुपैयाँ ११ पैसा तोकेको छ ।
बैंकले आइतबारका लागि सो मूल्य तोकेको हो । अमेरिकी एक डलरको खरिदमूल्य खरिद दर १२६ रुपैयाँ ५१ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार युरो एकको खरिद दर १२९ रुपैयाँ २४ पैसा र बिक्री दर १२९ रुपैयाँ ८५ पैसा तोकेको छ ।
यस्तै पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५३ रुपैयाँ ८५ पैसा र बिक्री दर १५४ रुपैयाँ ५८ पैसा रहेको छ ।