१३ मंसिर, २०८१ बिहिबार
01:40:51 AM
१३ साउन, २०७९
काठमाण्डौं । अमेरिकी १ डलरको मूल्य शुक्रबार रुपैयाँ ९२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा रहेको छ ।
यसैगरी युके एक पाउण्डको खरिददर १५४ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर १५५ रुपैयाँ २० पैसा रहेको छ ।