२४ बैशाख, २०८१ सोमबार

12:42:35 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सभामुखद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक प्रमाणित

Nepal Business

१२ साउन, २०७९

सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर सङ्घीय संसद्को दुवै सदनबाट विभिन्न मितिमा पारित उक्त विधेयक प्रमाणित गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक प्रमाणित

काठमाडौँ,

सभामुख अग्निप्रसाद सापकोटाले विहिबार ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गर्नुभएको छ । 