९ मंसिर, २०८१ आइतबार

06:17:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वित्तीय प्रणाली सुधारका लागि राष्ट्र बैंक र आईएमएफबीच छलफल

९ साउन, २०७९

वित्तीय प्रणाली सुधारका लागि राष्ट्र बैंक र आईएमएफबीच छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वित्तीय प्रणाली सुधारबारे छलफल गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोषको कानुन विभागको मिसन प्रमुख किया यी तानको नेतृत्वको टोलीसँग छलफल गर्नुभएको हो ।

उहाँहरुबिच वित्तीय प्रणाली सम्बन्धी कानुनी पूर्वाधारको सुदृढीकरणका लागि प्राविधिक सहयोगसम्बन्धी छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।