७ जेठ, २०८१ सोमबार

02:24:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ आजको सुनको मूल्य

Nepal Business

९ साउन, २०७९

यस्तो छ आजको सुनको मूल्य

काठमाण्डौं । सुनको मूल्यमा सोमबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । 

छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार पाँच सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।