९ मंसिर, २०८१ आइतबार
05:30:55 AM
७ साउन, २०७९
एक वर्षको अवधिमा बैंकले १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार ९३२ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंकले नाफा बढाएको छ ।
अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड नाफा कमाएको उक्त बैंकले यस वर्ष नाफामा २४.७६ प्रतिशत बढेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८० करोड ४३ लाख थियो ।