७ बैशाख, २०८२ आइतबार
11:09:40 AM
६ साउन, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा दोस्रो बजारमा कारोबार रोकिने व्यवस्था खारेज गरेको छ।
शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंक तथा वित्तीय संस्था मर्जरमा गए पनि दोस्रो बजारमा सेयर कारोबार नरोकिने जनाउनुभएको हो ।